एनसेलको अति घाटा ‘अतिरञ्जित’

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले

एनसेलको कौडीको भाउमा किनबेचलाई त्यसका सञ्चालकले ‘अति धेरै घाटा’ भनेका छन्। तर, तथ्यहरूले भन्छन्, यो अतिरञ्जित हो।

पछिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालका दूरसञ्चार प्रदायक मुख्य दुवै कम्पनी नेपाल टेलिकम र एनसेलको उल्लेख्य वृद्धि भएको छ। डाटा प्रयोगको अवस्था पनि निकै माथि छ। उक्त अवधिमा एनटीसीले अघिल्लो वर्षको तुलनामा ११४.०५ प्रतिशत र एनसेलले ३२.२७ प्रतिशत ग्राहक वृद्धि गरेका थिए। डाटातर्फ टेलिकमको ५४.०५ र एनसेलको २११.११ प्रतिशत प्रयोग वृद्धि भएको थियो। 

प्रकाशित मिति: : 2023-12-12 06:46:00

प्रतिकृया दिनुहोस्