बिएल संवाददाता
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ताकाे मिति तय गरेकाे छ।
आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो।
मनोनयन दर्तापश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ।
यस्तै उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुनेछ।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया