बिएल संवाददाता
नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्राे एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएकाे छ।
आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले बुधबार पत्रकार सम्मेलन गरेर १४ देखि १६ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएका हुन्।
प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जम्मा ६५० जना खेलाडीको प्रतियोगितामा सहभागिता रहने तेक्वान्दो संघका सदस्य बब्लु सिवाकोटीले जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ। तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया