नयाँ पत्रिका दैनिक
संगठन विस्तारको अभियान लिएर राष्ट्रिय स्वतन्त्र पार्टी मधेश झरेको छ । प्रतिनिधिसभामा ३२ सिट रहेको मधेशका आठ जिल्लाबाट प्राप्त हुने शक्ति राष्ट्रिय दलका लागि महत्वपूर्ण हुन्छ । यो रणनीतिक महत्वलाई ध्यान दिँदै रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू पार्टीको कमजोर प्रभाव रहेको क्षेत्र मधेश पसेका हुन् ।
०७९ को निर्वाचनबाट देशमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाए पनि रास्वपाले मधेशमा एक सिट पनि जित्न सकेको थिएन । उपनिर्वाचनमा चितवन र तनहुँमा जित निकाले पनि मधेशको बारामा रास्वपा उम्मेदवार पराजित भएका थिए । बारा– २ का रास्वपा उम्मेदवार पूर्वडिआइजी रमेश खरेलको जमानत जफत भएको थियो ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया