फिल्म ‘जम्प’ मङ्सिर २९ गतेदेखि प्रदर्शन हुने

आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा रहेको फिल्म ‘जम्प’ मङ्सिर २९ गतेदेखि प्रदर्शन हुने प्रर्दशनमा रहको छ। 

पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म मनोवैज्ञानिक थ्रीलरको कथावस्तुमा आधारित छ।

कथानुसार राष्ट्रिय धावक खेलाडी रहेका मुख्य पात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ। बिगतमा दबाएर राखिएका अनुभूतिले उसलाई पिरोल्न थाल्छन्। यससँगै आएका कथानक घुम्ती र भ्रष्टचारको जालो वरपर यो चलचित्र रुमल्लिन्छ।

प्रकाशित मिति: : 2023-11-01 12:56:00

प्रतिकृया दिनुहोस्