टोपेन्द्र रोका मगर
हिन्दु नेपालीहरुको महान पर्व दसैँको अवसरमा राजधानी काठमाडौँ छाड्नेको भिड हुन्छ। वर्षदिनभर घरमा भेटघाट गर्न नपाए नागरिकहरु दसैँमा घर पुग्ने गर्छन्।
दसैँ उमंगको पर्व हो। ठुलाबाट आर्शिवाद लिने पर्व हो। यस पर्वका अवसरमा सरकारले पनि सार्वजनिक विदा दिने गरेको छ।
दसैंँको समयमा घर राजधानी छाड्ने धेरै हुन्छन् भनेर सरकारले अग्रिम टिकटको बुकिङ खुला गर्छ। यस वर्ष पनि सरकारले अग्रिम टिकटको बुकिङ असोज २२ गतेदेखि खुलेको थियो।

तर टिकट पाउन मुस्किल भएको नागरिकको गुनासो छ। विशेष गरेर सुदूरपश्चिमका जिल्लामा जानका लागि अग्रिम टिकट पाउन मुस्किल भएपछि कञ्चनपुरसम्म पुग्ने नागरिक नेपालगञ्जसम्म जान बाध्य छन्।
यो सास्ती सधैँको हो। हरेक वर्ष राजधानी छाड्ने नागरिकले टिकट नपाउने समस्या भोग्दै आइरहेका छन्।





फोटो/भिडियो: मन्दिरा अधिकारी
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया