बिएल संवाददाता
फिफा विश्वकप- २०२६ काे पहिलाे चरणकाे छनाेटअन्तर्गत नेपाल आज (बिहीबार) लाओस प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ : ३० बजेबाट सुरु हुनेछ।
याे प्रतिस्पर्धा एसिया क्षेत्रकाे छनाेटअन्तर्गतकाे पहिलाे हाे। त्यस्तै दाेस्राे प्रतिस्पर्धा भने नेपालले लाओससँग उसकै घरेलु मैदानमा यही असाेज ३० गते गर्नेछ।
सन २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुने छन्। जसमा एसियाबाट आठ देश छानिने छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया