खबपुको निर्देशनमा ‘पिपल बोटमुनि’, छमछम नाचे रामजी र करिश्मा (भिडियाे)

कलाकार खड्गबहादुर पुन (खबपु)को निर्देशनमा तयार भएको गीत ‘पिपल बोटमुनि’ सार्वजनिक भएको छ। गीत किरनबाबु पुनको युट्युब च्यानलमार्फत् बुधबार सार्वजनिक भएको हो।

किरनबाबु पुन आफैँको शब्द/संगीत रहेको गीतमा किरनबाबु र सञ्जीवनीको स्वर रहेको छ।

खबपुले निर्देशन गरेको भिडियोमा रामजी खाँड र करिश्मा ढकालको नृत्यु तथा अभिनय रहेको छ।

भिडियो:

प्रकाशित मिति: : 2023-09-30 13:45:00

प्रतिकृया दिनुहोस्