तस्बिरमा इन्द्रजात्राकाे राैनक

शनि शाक्य

काठमाडौं

नेवाः समुदायको ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा रहेको येँयाः अर्थात् इन्द्रजात्रा हनुमानढोका दरबार क्षेत्रस्थित बसन्तपुरबाट रथ यात्रा गरी मनाइएको छ।

जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका थिए। यसैगरी जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौँ महानगरका मेयर बालेन साह, उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गएका थिए।


तस्बिरहरु :

 

प्रकाशित मिति: : 2023-09-28 18:53:00

प्रतिकृया दिनुहोस्