मन्दिरा अधिकारी
पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौँको त्रिवि शिक्षण अस्पतालकाे डाक्टरहरूले आकस्मिकबाहेकका सेवाहरू बन्द गरेपछि बिरामीहरू बिचल्लीमा परेका छन्।
डाक्टरहरूले अस्पतालकाे आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दाेलनका लागि माइतीघर हिँडेपछि बिरामीहरू अलपत्र परेका हुन्।
आफूहरूलाई अस्पताल बाेलाएर डाक्टरले सबै सेवा बन्द गरेकाे भन्दै बिरामी आक्राेशित भएका छन्। डाक्टरहरूले जुन ठाउँ कुटाइ खाएकाे हाे त्यही ठाउँमा समिति बनाएर समाधान गर्नुपर्ने र अर्काे ठाउँ आन्दाेलन गर्न नहुने उनीहरू बताउँछन्।
पोखरास्थित मणिपाल शिक्षण चिकित्सकमाथि हातपात भएकाे भन्दै त्रिवि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आफ्नाे सुरक्षाकाे माग गर्दै प्रदर्शनमा उत्रिएका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया