बिएल संवाददाता
चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाली खेलाडी सुस्मिता नेपाल र श्लिषा भण्डारी सुटिङको १० मिटर एयर राइफल महिला छनोट चरणबाटै बाहिरिएका छन्।
६२ जना खेलाडीको सहभागिता रहेको खेलमा श्लिषा ४७औँ स्थानमा रहिन् भने सुस्मिता ५८औँ स्थानमा रहिन्।
१० मिटर एयर राइफल महिला स्पर्धामा चीनकी हुआङ युतिङले स्वर्ण पदक जितेकी छन्।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया