‘एयर होस्टेज’ बन्न चाहन्थिन् तर...

तस्बिर: क्रिस्टल डिसुजा
तस्बिर: क्रिस्टल डिसुजा

उनी सबैको हृदयमा राज गर्छिन्। उनको अभिनयलाई मात्र नभई उनको सौन्दर्यको चर्चा पनि हरकोही गर्छन्। सन् २००१ सालबाट अभिनय क्षेत्रमा पाइला टेकेकी उनी अहिले चर्चित अभिनेत्री बन्न सफल भएकी छिन्।

उनी अर्थात् क्रिस्टल डिसुजा। 

‘कहे न कहे’ सिररियलबाट टिभीमा डेब्यू गरेकी उनले सबैभन्दा धेरै चर्चा सन् २०११ सालमा आएको सिरियल ‘एक हजार में मेरी बहना है’ बाट पाइन्। 

एउटा सिरियलबाट चर्चा बटुलेकी क्रिस्टल अभिनेत्री बन्न चाहदिन थिइन् उनी ‘एयर होस्टेस’ बन्न चाहन्थिन् तर सिरियल हेर्नमा रुची राख्ने उनको चासो पनि विस्तारै कलकारितामा मोडियो। 

कुनैबेला एयर होस्टेस बनेर करिअर बनाउन चाहने उनी अहिले अभिनय गर्नमा माहिर छिन्। उनै क्रिस्टलको आकर्षक तस्बिरहरू–

प्रकाशित मिति: : 2023-10-18 22:00:00

प्रतिकृया दिनुहोस्