बिएल संवाददाता
इन्धन लागतमा अर्को ठुलो वृद्धिपछि पाकिस्तानको कराँचीका स्थानीय यातायात व्यवसायीहरूले अधिकारीहरूसँग परामर्श नगरी एकतर्फी रूपमा ३० रुपैयाँसम्म भाडा बढाएको एआरवाई न्यूजले उल्लेख गरेको छ।
स्थानीय यातायात व्यवसायीले मनमानी ढंगले बस र कोचको भाडा २० देखि ३० पाकिस्तानी रुपैयाँ वृद्धि गरिएको छ।
यसअघि कार्यवाहक सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १४ दशमलव ९ पाकिस्तानी रुपैयाँ बढाएको थियो।
तथ्यांकअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ दशमलव ९ रुपैयाँले बढेर प्रतिलिटर ३०५ दशमलव ३६ रुपैयाँ पुगेको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया