मन्दिरा अधिकारी
काठमाडौंको माइतीघरमा महिना दिनदेखि धर्नामा बसेका सहकारी पीडितहरुले प्रदर्शन गरेका छन्।
संसद भवन अगाडि नयाँ बानेश्वरमा पुगेर सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन्।
लामो समयसम्म न्यायका लागि धर्नामा बस्दासमेत न्याय नपाएको भन्दै पीडितहरु प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले सहकारीले खाइदिएको पैसा फिर्ता पाउनुपर्ने, ठग सहकारी सञ्चालकलाई पक्राउ गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका छन्।













कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया