रविन पुन मगर (आइडु)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अन्त्येष्टिअघि पशुपति आर्यघाटमा शुभचिन्तकको घुइँचो छ।
सीताको पार्थीव शरीरलाई नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयबाट पशुपति लगिँदै छ। सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ।
सीताको आज (बुधबार) बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा मृत्यु भएको थियो।









खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया