नेताका बोली र व्यवहार सुधारिनुपर्छ

पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताकै अभिव्यक्ति लोकतन्त्र र राष्ट्रका लागि शोभनीय छैनन्। सुन्दा अमर्यादित लाग्छ। कसैले दबाब दिएर वा पत्रकारले अन्तर्वार्तामा र्‍याखर्‍याख्ति प्रश्न गरेपछि चिप्लिएका होइनन्। उनीहरूका स्वयंका अन्तरहृदयबाट निस्केका हुन् ती बोली। केही नेताहरूका अभिव्यक्ति मात्र होइन व्यवहार पनि अशोभनीय नै छ। 

ती अभिव्यक्तिलाई लिएर मुद्दा चल्ने हो भने अधिकांश जेल गइसक्थे। कतिपय नेता ठूला भ्रष्टाचार काण्डमा मुछिएका छन्। जेल जानबाट जोगाउन सौदावाजी भएको पाइन्छ।

प्रकाशित मिति: : 2023-07-11 06:28:00

प्रतिकृया दिनुहोस्