हिमाल खबर
सन् १९१० तिर भारतले अमेरिकाबाट अन्न आयात गर्ने क्रममा गहुँसँग मिसिएर एउटा हानिकारक वनस्पतिको बीउ पनि सँगै भारतको पुणे शहर आइपुग्यो। भारतीय वनस्पतिविद्हरूले सो वनस्पति सन् १९५१ तिर मात्रै भारतमा फैलिएको चाल पाए।
त्यस वनस्पतिको फूल महात्मा गान्धी तथा भारतीय कंग्रेस पार्टीका नेताहरूले लगाउने चुच्चे टोपी जस्तो आकारको थियो। त्यसैले त्यो वनस्पतिलाई ‘कंग्रेस झार’ भनिएछ। यो कुरा सन् २००७ को विनोद र सेथुरारामको एक लेखमा उल्लेख छ।
जेठको पहिलो साता फेसबूक स्टोरीमा पङ्क्तिकारको एक मित्रले फूलको गुच्छाको तस्वीर हाले। सो गुच्छालाई आकर्षक बनाउन त्यहाँ ‘कंग्रेस झार’ पनि राखिएको थियो। फेसबूकको तस्वीरले मात्र यकीन नहुने हुँदा पङ्क्तिकार विराटनगरका केही फूल पसल चहारेको थियो। त्यसक्रममा उसै गरी गुच्छा बनाएर बेच्न राखिएको अवस्थामा ‘कंग्रेस झार’ देखापर्यो।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया