ललितपुर महानगरले ल्यायाे ६ अर्ब ५० करोड बजेट

ललितपुर महानगरपालिकाले आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट विनियाेजन गरेका छ।

महानगरपालिकाकाे आइतबार भएकाे तेस्राे नगरसभामा उपप्रमुख मञ्जिला शाक्यले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार बजेट प्रस्तुत गरेकी हुन्। याे रकम चालु आर्थिक वर्षको तुलनामा १३.३६ प्रतिशत कम हाे।

पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख बजेट प्रस्तुत गरेकाे हो।

प्रकाशित मिति: : 2023-06-25 16:49:00

प्रतिकृया दिनुहोस्