चिनियाँ र रुसी सेनाको संयुक्त हवाई रणनीतिक गस्ती

फाइल तस्बिर
फाइल तस्बिर

चिनियाँ र रुसी सेनाले जुन ६ र ७  गते संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन्।

दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्नका निम्ति सो रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार सम्मेलनमा बताउनु भएको छ।

उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रुसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको र सञ्चालन गरिएको छैटौं शृङ्खला हो।

यो हवाई रणनीतिक गस्ती  रहेको र यसले कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: : 2023-06-17 05:23:00

प्रतिकृया दिनुहोस्