कोशी प्रदेशले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

File Photo
File Photo

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ।

बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारले कृषिलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याएको हो। नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरे।

नीति तथा कार्यक्रममा कृषि व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा तथा सहयोग उपलब्ध गराउने, ‘एक स्थानीय तह एक उत्पादन कार्यक्रम’ लाई व्यवस्थित गर्दै लगिने उल्लेख छ।

प्रकाशित मिति: : 2023-06-14 16:41:00

प्रतिकृया दिनुहोस्