भान्सामै अचाक्ली कर ?

अन्नपूर्ण पोष्ट

रोविन पौडेल

करको सिद्धान्तले भन्छ, ‘धनीलाई बढी र गरिबलाई कम कर लगाउनु। र, सक्नेले उपभोग गर्ने वस्तुमा बढी र नसक्नेले उपभोग गर्नेमा कम गर्नु।’ सोही मान्यताअनुसार अत्यावश्यक वस्तु तथा सेवामा कम र विलासिताका वस्तु वा वातावरणमा प्रतिकूल प्रभाव पार्नेमा बढी कर लाग्नुपर्ने हो।

तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट र सँगै प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत अत्यावश्यक वस्तुमा कर लगाइएको छ। केही विलासिताका वस्तुमा घटाइएको छ भने स्वास्थ्य र वातावरणलाई नकारात्मक प्रभाव पार्ने ‘नेगेटिभ लिस्ट’का वस्तुमा भने अपेक्षित दरमा कर बढाइएको छैन।

प्रकाशित मिति: : 2023-06-11 10:25:00

प्रतिकृया दिनुहोस्