नेमकिपाले गर्यो नागरिकता विधेयक प्रमाणीकरणको विरोध

शनि शाक्य

काठमाडौं

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेको छ। 

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रघाती आरोप लगाउँदै आज नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो। 

‘अमेरिकी साम्राज्यवादी मुर्दावाद’, ‘राष्ट्रपतिको आरोप फिर्ता गर’, ‘देशघाती प्रमाणीकरण बन्द गर’, ‘स्वदेशमै रसायनिक मलको कारखाना स्थापना गर!’ भन्दै विरोध गरेको हो।

प्रकाशित मिति: : 2023-06-04 15:39:00

प्रतिकृया दिनुहोस्