नयाँ पत्रिका दैनिक
काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गत ९ जेठमा एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
अदालतमा पेस भएको अभियोग पत्रअनुसार केसीले नक्कली कागजातका आधारमा मोरङ मिक्लाजुङ गाउँपालिका– २ का ३३ वर्षीय नयन नेपाल भनिने विनोदराज शिवालाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा उनले २५ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २७–०१–७९–०७२५४ नं. को नागरिकता लिएका थिए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया