तस्बिरमा ‘कान्स फिल्म फेस्टिभल’मा खुलेका विश्वचर्चित सेलिब्रेटीहरु

Photo - REUTERS
Photo - REUTERS

कान्स फिल्म फेस्टिभलको ७६औँ संस्करण फ्रान्सको कान्समा सम्पन्न भयो। स्विडेनी चलचित्र निर्माता रुबेन ओस्टलन्डले निर्णायक मण्डलको अध्यक्षको भूमिका निर्वाह गरेका थिए। जस्टिन ट्रिएटद्वारा निर्देशित फ्रेन्च फिल्म ‘एनाट्मी अफ अ फल’ले शीर्ष पुरस्कार पाम डीओर जित्न सफल भयो। प्रस्तुत छ, गत मे १६ देखि २७ सम्म आयोजना भएको सो महोत्सवका सहभागी विश्व भरका कलाकारहरुको केही उत्कृष्ट तस्बिरहरु :


१. जापानकी ओइ यामादा

२. अमेरिकाकी जेन फोन्डा

३. जापानका मिन टनाका

४. दक्षिण कोरियाका काङ्ग हो सोङ्ग

५. क्यानडाकी कोको रोचा

६. अमेरिकाका टम ह्याङ्क्स

७. अमेरिकाकी एन्डी म्याकडोवेल

८. अमेरिकाकी स्कार्लेट जोहानसन

९. फ्रान्सकी जुलिएट बिनोच

१०. अमेरिकाकी माया रे थर्मन हक

११. ब्रिटेनका रुपर्ट फ्रेन्ड र अमेरिकाकी एमी मुलिन्स

१२. फ्रान्सकी सिन्डी ब्रुना

१२. ब्रिटेनका ज्युड ल

१३. अमेरिकाका ह्यारिसन फोर्ड

१४. फ्रान्सकी लिली रोज डेप

१५. अमेरिकाका रोबर्ट डी नीरो

१६. अमेरिकाका लियोनार्डो डिकिप्रियो

१७. अमेरिकाकी किर्स्टेन डन्स्ट

१८. इजरायलका टम मर्सिर

१९. जर्मनीकी सान्ड्रा ह्यूलर

प्रकाशित मिति: : 2023-05-29 15:36:00

प्रतिकृया दिनुहोस्