टुँडिखेलमा यसरी मनाइयाे गणतन्त्र दिवस (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

१६औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ। साेही अवसरमा काठमाडाैँ टुँडिखेलमा पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायतकाे सहभागीमा विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँएकाे छ।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-05-29 10:22:00

प्रतिकृया दिनुहोस्