बिएल संवाददाता
सहिद स्मारक 'ए' डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले सातोबाटो युथ क्लबलाई हराएको छ।
आइतबार च्यासल फुटबल मैदानमा भएको खेलमा एनआरटीसँग सातोबाटो २-१ ले पराजय भएको हो। खेलको ६३औँ मिनेटमा निकोलस सङले गोल गरेर एनआरटीलाई अग्रता दिलाएका थिए। त्यस्तै, एनआरटीका लागि खेलको ६७औँ मिनेटमा सनम लिम्बुले गोल गरेर खेललाई २-० मा ल्याए।
यता,सातोबाटोको लागि खेलको ७७औँ मिनेटमा शिव सुवेदीले एक गोल फर्काए। यस जितसँगै एनअरटीले २९ अंक जोडेर खेल तालिकाको आठौँ स्थानमा छ भने सातोबाटो युथ क्लब २९ अंक जोडर छैटौँ स्थानमा रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया