अन्नपूर्ण पोष्ट
देशमा हुनेहरू फर्किनुहोस्, म खादा लिएर एयरपोर्टमा लिन आउनेछु।’ यो नेपालको एक नवोदित राजनीतिक व्यक्तिको बाचा हो। म न्युजिल्यान्डमा लामो समय बसोबास गरी नेपाल फर्किने तयारीको क्रममा हुँदा सन् २०२२ को अन्ततिर सामाजिक सञ्जालमार्फत यो सन्देश थाहा पाएँ। बोल्ने तर कार्यान्वयन गर्न प्रयासै नगर्ने र बहानाबाजी गरेर पन्छिने प्रवृत्तिमा सुधार हुन्छ कि भन्ने आमअपेक्षा यो लेखमा छ।
‘नेपाल फर्कंदैछु एयरपोर्टमा लिन आउनू’ भनेर उनलाई सम्पर्क गर्ने विचारमा थिएँ, तर गरिनँ। किनभने नेपालमा नेताहरूले निर्वाचनको समयमा मतदातालाई आकर्षित गर्न सम्भव-असम्भव सबै किसिमका बाचा गर्ने प्रचलन छ। त्यो पनि मतदाता आकर्षित गर्ने बाचाजस्तो लाग्यो। सम्पर्क गरे पनि लिन आउँछन्-आउँदैनन्, निश्चित नहँुदा सम्पर्क गर्ने ऊर्जा मिलेन। सञ्जालमा ती नवोदित नेताको पक्ष-विपक्षमा धेरै चर्चा-परिचर्चा र गालीगलौज हुने गरेको पाएँ। न्युजिल्यान्डमा जस्तो मन्त्री, सांसद र राजनीतिक व्यक्तिहरूसँग भेटघाट गर्न नेपालमा सजिलो छैन। एयरपोर्टमा लिन आउने भन्ने त प्रायः असम्भव नै हो त्यसले पनि सम्पर्क गरिनँ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया