पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले समसामयिक राजनीतिक विचारसँगै बेलाबेला साहित्यिक रचनाहरू पनि काेर्छन्।
सामाजिक सञ्जालमा बेलाबखत झुल्किँदासमेत उनी चर्चामै हुन्छन्, कारण– उनी तिखाे र चाेटिलाे टिपपणी गर्छन्।
उनै रावलले गणतन्त्र दिवसकाे पूर्वसन्ध्यामा एउटा कविता लेखेका छन्— बिगबिगी दलालकाे!