सुरेन्द्र राना ‘घुमफिरे’
विश्वको सर्वोच्च शिखर सगरमाथामा २८औँ पटक पाइला टेकेर काठमाडाैँ फर्किएका कामीरिता शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
याम्बु थामिचो किदुग, शेर्पा समुदाय सम्बद्ध विभिन्न संघ–संस्था र पर्यटन व्यवसायहरूले विश्व कीर्तीमानी आरोही कामीरितालाई बधाई दिँदै स्वागत गरे। विमानस्थल बाहिर भेला भएका उनीहरूले फूल, माला र अबिर लगाएर सम्मान गरे।
मौसम खराबीका कारण समयमै काठमाण्डौँ फर्किन नसकेका शेर्पालाई स्वागतकर्तारूले लामो प्रतीक्षा गरे। उनी लुक्लादेखि दिउँसो साढे चारतिर काठमाडाैँ ओर्लिएका हुन्।
तस्बिरहरु :
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया