 
                                            
                                        
                                     
                                सुरेन्द्र राना ‘घुमफिरे’
विश्वको सर्वोच्च शिखर सगरमाथामा २८औँ पटक पाइला टेकेर काठमाडाैँ फर्किएका कामीरिता शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
याम्बु थामिचो किदुग, शेर्पा समुदाय सम्बद्ध विभिन्न संघ–संस्था र पर्यटन व्यवसायहरूले विश्व कीर्तीमानी आरोही कामीरितालाई बधाई दिँदै स्वागत गरे। विमानस्थल बाहिर भेला भएका उनीहरूले फूल, माला र अबिर लगाएर सम्मान गरे।
मौसम खराबीका कारण समयमै काठमाण्डौँ फर्किन नसकेका शेर्पालाई स्वागतकर्तारूले लामो प्रतीक्षा गरे। उनी लुक्लादेखि दिउँसो साढे चारतिर काठमाडाैँ ओर्लिएका हुन्।
तस्बिरहरु :
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया