म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुग्यो

म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ।

सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, 'एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा  आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५  जनाको मृत्यु भएको  हो।'

प्रकाशित मिति: : 2023-05-19 15:04:00

प्रतिकृया दिनुहोस्