अन्नपूर्ण पोष्ट
पुराना दलमाथि खतराको घण्टी बजेको तर्क गर्न थालिएको छ। नेताहरूले बानी नफेर्दा नागरिकले मत फेर्न थालेको देखिन्छ।
पछिल्लो समय राजनीतिक दललक्षित ‘सक्किने कि सच्चिने’ भन्ने बहसको बगावत नै उर्लिएको छ। गएको उपनिर्वाचन परिणामपछि राजनीतिमा नयाँ तरंग सिर्जना भयो। विशेष गरी रास्ट्रिय स्वतन्त्र पार्टीको अद्भूतपूर्व विजयलाई लिएर यस्तो चर्चा-परिचर्चा हुँदैछ। रास्वपाले जितेका दुवै ठाउँमा पहिलेभन्दा मत उल्लेख्य बढाए। अन्य दलको मत पहिलेभन्दा पनि घट्दो देखियो। पुराना दलमाथि खतराको घण्टी बजेको तर्क गर्न थालिएको छ। नेताहरूले बानी नफेर्दा नागरिकले मत फेर्न थालेको देखिन्छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया