संसारभर: तस्बिरमा हेर्नुहाेस् गत साताका ११ राेचक घटना

विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गएको हप्ता आफ्नो क्यामरामा कैद गरेकामध्ये सम्पादकको छनाेटमा परेका केही रोचक तस्बिरहरू:

१. ‘आफ्नो बच्चालाई काममा लैजानुस्’ विषयमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमा

२. मिसौरीमा आएको समुन्द्री आँधीले आफ्ना परिवारका पाँच सदस्य गुमाएकी दिदी-बहिनीकाे शोक व्यक्त गर्दै

३. रुसी सेनाको आक्रमणपछि एक बालकको उद्दार गर्दै युक्रेनी सेनाका जवानहरु

४. सुडानबाट उद्दार गरिएकी एक जोर्डन कि बालिका अम्मान विमानस्थलमा

५. बेलायतका राजा चार्ल्स तिर्तीयकाे शुभ राज्यभिषेकको अवसरमा रानी क्यामिलाको सिन्गार गर्दै सहयोगीहरु

६. बोलिभियाको कोकोबम्भा सहरमा थुप्रिएको फोहरको डुङ्गुर

७. अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरियाका आफ्ना समकक्षी युन सुक ओएलसँग रमाइलो गर्दै

८. अमेरिकी पूर्व राष्ट्रपति सन् २०२४ मा हुने राष्ट्रपति पदको निर्वाचनको लागि प्रचार गर्दै मेञ्चेस्टर, न्यु हेम्पसायरमा

९. लन्डनको एक चिडिया घरमा खुसी भएर आफ्नो पखेटा फिजाउँदै एक मयुर

१०. अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु पेन्सेलभानियामा

११. धुलो उडेको समय सडकमा हिँड्दै एक बालिका अलाह्बाद भारतमा

प्रकाशित मिति: : 2023-04-29 06:50:00

प्रतिकृया दिनुहोस्