शक्ति केन्द्र धाउन नसक्नेहरुलाई प्राथमिकतामा राखेर काम गर्छाैँ– गृहमन्त्री श्रेष्ठ (भिडियो)

गृह मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र सरकारले शक्ति केन्द्र धाउन नसक्नेहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।

‘ठुला–बडा र धानी–मानीका कुरा सुन्ने र गरीब दुखीले देख्न पनि नपाउने भन्ने हुँदैन,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसमा पनि गरीब र शक्ति केन्द्र धाउन नसक्नेलाई बढी ध्यान दिने छौँ।’

भिडियो:

प्रकाशित मिति: : 2023-04-18 14:34:00

प्रतिकृया दिनुहोस्