जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु

अमेरिकाको अलाबामा राज्यमा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।

शनिबार डेडभिल सहरमा आयोजित जन्मदिनको पार्टीमा भएको ‘मास सुटिङ’का क्रममा अन्य कयौँ घाइते भएको बिबिसीले जनाएको छ।

स्थानीय समयअनुसार शनिबार राति २२ः३० बजे गोली चलेको थियो।

प्रकाशित मिति: : 2023-04-16 20:14:00

प्रतिकृया दिनुहोस्