सनीराज शाक्य
ललितपुरको बखुण्डोलमा होटल समिटले नयाँ भवन बनाउन जग्गा खन्दा वरपरकाे जमिन भासिएपछि छेउछाउका घरहरुमा क्षति पुगेकाे छ। निर्माणाधीन भवनकाे वरपर जमिन शुक्रबार राति भासिएकाे हाे। जसका कारण केही घरहरुसमेत भत्किएका छन्।
चौधरी ग्रुपका अध्यक्ष तथा सांसद् विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको लगानीमा बन्न लागेकाे साे भवन मापदण्ड पूरा नगरी काम सुरु गर्दा जमिन भासिएकाे हुन सक्ने प्रारम्भिक अनुमान गरिएकाे छ।
भिडियाे:
तस्बिरहरु:
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया