थाहा खबर
नेपालमा राजतन्त्र बिनाको शासनको अभ्यास भएको अहिले मात्रै हो र यो पहिलोपटक पनि हो। किराँतकालमा धेर थोर गणराज्यको रुपमा अभ्यास भएको थियो। तर, शासक भने राजा नै थिए। विभिन्न कालखण्डका राजतन्त्रात्मक शासन व्यवस्थामा एउटालाई हटाएर आफू राजा बन्ने होडमा थुप्रै काण्ड तथा वितण्डाहरु भएका थिए।
विश्व अन्तरिक्षमा प्रवेश गरेको शताब्दीऔँ भइसक्यो। तर, नेपालले किन प्रयास गर्न सकेन? जेट विमानदेखि विद्युत्, यातायत, सूचना प्रविध, सञ्चार लगायतका कुनै आविष्कारमा नेपालको देन किन रहेन? नेपालले न्यूनतम रुपमा यो आविष्कार गर्यो अर्थात् सामाजिक विकास गर्यो अर्थात् आर्थिक विकास गरेर मानव समुदायलाई कायापलट गर्यो भनेर भन्न सकिने अवस्था थियो र? अहिलेको चौध-पन्ध्र वर्षभन्दा अगाडि त राजतन्त्र नै थियो।
अहिले अचम्म लाग्छ किन राजतन्त्र भनेर नागरिकहरुले विवेक गुमाएका होलान्? नेपालमा गणतन्त्र गोला प्रथामार्फत ख्याल ख्यालमा ल्याएको हो र? यो गणतन्त्र प्राप्तिका लागि विवेकी, जोसिला र होसिला कैँयौँ नागरिकहरुको बलिदानी रहेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया