बिएल संवाददाता
नेपाली कांग्रेस भातृ संगठन तरुण दलले पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ।
गत फागुन–१३ गते करेन्ट लागेर मृत्यु जुगल गाउँपालिका–३ गुम्बा निवासी १४ वर्षीय नोर्जी वाङमु लामाको परिवारलाई दाहसंस्कारका लागि एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको हो।
काठमाडौंको जोरपाटीमा बुधबार एक कार्यक्रम गर्दै जिल्ला सभापति सन्जय लामाले मृतकका पिता मिङवा दोर्जे लामालाई रकम बुझाएका हुन्। मृतक परिवारको आर्थिकस्थिती नाजुक भएको कारण सहयोग गर्न तरुल दलको अपिल छ।
नेमिखोला जलविद्युत आयोजना र आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरको लापरवाहीको कारण छोरीको ज्यान गएको मृतकका पिता दोर्जेको आरोप छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया