नेपाल र लाओस भिडदै

प्रधानमन्त्री थ्री नेसन्स कपमा आज नेपाल र लाओस भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने सो खेल बेलुका ६ः ०० बजेदेखि हुनेछ। प्रतियोगिताका लागि २३ सदस्सीय नेपाली टिममा ७ जना नयाँ खेलाडी समावेश गरेकाे छ। नेपाल र लाओस ७ वर्षपछि आमनेसामने हुन लागेकाे हाे।

आजको खेलमा नेपाल सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

प्रकाशित मिति: : 2023-03-22 08:38:00

प्रतिकृया दिनुहोस्