ललितपुर महानगरापालिकाले पाटेबाघको आहार व्यवस्थापन गरिदिने

ललितपुर र चिडियाखानाबीच सम्झौता

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले पाटेबाघको आहार व्यवस्थापन गरिदिने भएको छ। उक्त विषयबारे महानगरपालिका र चिडियाखानाबीच आइतबार सम्झौता समेत भइसकेको छ। 

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखान जावलाखेलमा भएको समझदारी पत्रमा हस्ताक्षर तथा चेक हस्तान्तारण गर्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले पाटेबाघलाई आहार व्यवस्थापन गर्ने बताएका हुन्।

प्रकाशित मिति: : 2023-03-19 18:17:00

प्रतिकृया दिनुहोस्