सनीराज शाक्य
राष्ट्रपति कार्यालय शीतल निवासमा रौनक रहेको छ। आज सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलको सपथ ग्रहण हुँदै गर्दा शीतल निवासमा रौनक छ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरू तथा सांसद र संवैधानिक निकायका पदाधिकारीको सहभागी हुन आउने क्रम चलिरहेको छ।
एक बजे हुने भनिएको सपथ ग्रहण केही ढिला गरी सुरु हुने जनाइएको छ। साथै शीतल निवासबाट सोमबार नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवास छाड्दैछिन्। ७ वर्षीय कार्यकाल सकेर उनी बिदा हुन लागेकी हुन।
निवर्तमा राष्ट्रपतिको शितल निवासबाट बिदाई र राष्ट्रपति पौडेलको शीतल निवास प्रवेशले राष्ट्रपति कार्यालयमा रौनक छाएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया