नेकपा एसले प्रस्ताव गरेको किराँत-लिम्बुवान-सगरमाथा अस्वीकृत, कोसीमा मात्रै छलफल हुने

प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत-लिम्बुवान-सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ।

नेकपा एमालेले दर्ता गराएको कोसी प्रदेश बैठकले पास गरेको छ। अब छलफलपछि मतदान हुनेछ। अहिले बैठकमा कोसी नामको विषयमा छलफल सुरु भएको छ।

यो प्रस्तावमा कांग्रेसले समर्थन जनाएको छ  छलफलपछि आजै मतदान हुनेछ र नाम पास हुनेछ।

प्रकाशित मिति: : 2023-03-01 15:31:00

प्रतिकृया दिनुहोस्