प्रदेश १ को नाम 'कोसी' राख्ने प्रस्ताव पारित

प्रदेश नम्बर १ को नाम 'कोसी प्रदेश' राख्ने प्रस्ताव पारित भएकाे छ। प्रदेशसभाकाे बुधबार जारी बैठकले प्रदेशकाे नाम कोसी राख्रे प्रस्ताव पारित गरेकाे हाे।

नेकपा एकीकृत समाजवादी पार्टीले प्रस्ताव गरेको किराँत-लिम्बुवान-सगरमाथा नाम भने अस्वीकृत भएको छ। बैठकमा कोसी नामको विषयमा छलफल भइरहेकाे छ। छलफलपछि आजै मतदान हुनेछ र नाम पास हुनेछ।

प्रकाशित मिति: : 2023-03-01 15:47:00

प्रतिकृया दिनुहोस्