‘ब्लाक ड्रेस’मा खुलेकी श्रुति हासन (फोटोफिचर)

भारतीय अभिनेत्री हुन्, श्रुति हासन। उनी अभिनेत्रीका साथै ‘प्लेब्याक’ गायिका पनि हुन्। फिल्ममा गरेको अभिनयको कारण कयौँ ‘अवार्ड’ पनि जितिसकेकी छिन्।

आफ्नो अभिनयको कारण दर्जनौं फिल्म खेलिसकेकी उनी चर्चित अभिनेत्री बन्न सफल भइसकेकी छिन्। बलिउडमा मात्र नभई साउथ इन्डियनमा पनि अभिनय गरेकी उन श्रुतिको १० तस्बिर–

प्रकाशित मिति: : 2023-02-27 21:00:00

प्रतिकृया दिनुहोस्