साडीमा सजिएकी ‘हट’ शिल्पा शेट्टी (फोटोफिचर)

तस्बिर : शिल्पा शेट्टी
तस्बिर : शिल्पा शेट्टी

भारतीय अभिनेत्री हुन्, शिल्पा शेट्टी कुन्द्रा। उनी बलिउडकी चर्चित अभिनेत्री हुन्। जसको सौन्दर्य र अभिनयको कारण हजारौँ दर्शक छन्। 

फिल्म ‘बाजीगर’ बाट बलिउडमा पाइला टेकेकी उनी ‘फिल्मफेर अवार्ड’ का लागि ‘नोमिनेट’ भएकी थिइन्। 

पहिलो फिल्ममा गरेको अभिनयबाट चर्चा कमाउन थालेकी उनी अहिले ‘फिटनेश’ अभिनेत्री भनेर पनि चिनिने गर्छिन्। 

उमेरले साढे चार दशक कटेकी उनी अहिलेसम्म पनि आफ्नो सौन्दर्यता कायम राख्न सफल छिन्। आफ्नो ‘फिगर’ को कारण चर्चा बटुलेकी उनको १० तस्बिर–

प्रकाशित मिति: : 2023-02-26 22:00:00

प्रतिकृया दिनुहोस्