जुम ब्यूटी एकेडेमीले आकर्षक अफर ल्याएको छ।
एकेडेमीले फागुन १२ गते शुक्रबारेदेखि २२ गतेसम्मका लागि जुमको बनेपा शाखामा ३० प्रतिशतदेखि ५० प्रतिशत धमाकेदार अफर ल्याएको हो।
उक्त एकेडेमीले ‘हेयर डिजाइनिङ’, ‘मास्टर इन मेहेन्दी डिजाइनिङ’, ‘स्पेशल इन हेयर कटिङ’ लगायतका कोर्शहरुमा छुट दिइएको जुमले जनाएको छ।
सो कोर्शबारे थप जानकारी पाउनका लागि–९८५१०३१०५३, ९८५११६६८५० नम्बरमा सम्पर्क गर्न सकिन्छ।