नवीन रायमाझी
पेन्सेल्भेनियाको च्याम्बर्सबर्गस्थित ‘ओल्ड फ्रेङ्क्लिन काउन्टी जेल’को अवलोकन गर्ने मौका प्राप्त भयो। सन १८१८ मा निर्मित यो जेल ८४ फिट चौडाइ र ४६ फिट गहिरो छ। २१ जनवरी १९७० देखि यो जेललाई एक म्युजियमको रुपमा परिवर्तन गरिएको छ।
यो पुरानो जेल अवलोकन गर्न प्रत्येक दिन पाँच सय पर्यटकहरु आउने म्युजियमको सूचनापाटीमा लेखिएको छ। प्रतिव्यक्ति ८ डलर शुल्क तिर्नुपर्ने यो जेलको अवलोकन गर्दा मात्र पनि जेल परेका मान्छेहरुले आफ्नो जेलजीवन कसरी व्यतित गरेका होलान् भनेर कल्पना गर्दा पनि जिउ सिरिङ्ग हुन्छ। म्युजियम प्रसाशनसँग अनुमती लिएर प्रसाशनले अनुमती प्रदान गरेका उक्त जेलका स्थानहरुको तस्बिरहरु प्रस्तुत छ:







सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया