१० तस्बिरमा मौनी राय

तस्बिर : मौनी राय
तस्बिर : मौनी राय

बलिउडकी अभिनेत्री हुन्,मौनी राय। उनले भारतीय टेलिभिजनबाट आफ्नो करिअरको सुरुवात गरेकी थिइन्। 

उनले 'क्युकी सास भी कभी बहु थी' बाट फिल्मी क्षेत्रमा पाइला टेकेकी थिइन्। टेलिभिजनमा आफूले गरेको दमदार अभिनयको कारण उनी बलिउडमा प्रवेश गर्न सफल भएकी हुन्। 

सानो पर्दाबाट ठुलो पर्दामा अभिनय गरेर लाखौँ दर्शकहरुलाई फ्यान्स बनाएकी मौनीको १० तस्बिर :

प्रकाशित मिति: : 2023-02-08 19:00:00

प्रतिकृया दिनुहोस्