अर्जुन कपूरको प्रेममा घायल भएकी मलाइका अरोडा (फिटोफिचर)

बलिउडकी अभिनेत्री हुन्, मलाइका अरोडा। उनी अभिनेत्री मात्र होइन डान्सर, मोडल र भिजे पनि हुन्। 

सन् १९९९ बाट फिल्मी क्षेत्रमा कदम टेकेकी मलाइकाले मोडलिङ्गबाट सुरुवात गरेकी थिइन्। 

बलिउडमा पाइला राखेर चर्चा कमाएकी मलाइकाले अभिनेता अरबाज खानसँग गरेकी थिइन्। तर खानसँग बैवाहिक सम्बन्ध धेरै टिक्न सकेन। र सन् २०१७ मा दुई जनाको सम्बन्त्र बिछोड भयो। 

पहिलो श्रीमानसँग सम्बन्ध तोडिएपछि उनी अहिले अभिनेता अर्जुन कपूरको प्रेममा छिन्।

 आफूभन्दा कम उमेरको केटासँग प्रेम रहेको कारण उनी चर्चामा आइरहन्छिन्। कपूरको प्रेममा घायल भएकी मलाइका अरोडाको १० तस्बिर:- 

प्रकाशित मिति: : 2023-04-12 21:12:00

प्रतिकृया दिनुहोस्