मैतिदेवीकाे प्रहरी विटमा ‘बालेन डाेजर’ ड्याङ ड्याङ (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

काठमाडौँ महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी विटमा डोजर चलाएको छ।

सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियानअन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी विट नगर प्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।

प्रकाशित मिति: : 2023-02-07 13:43:00

प्रतिकृया दिनुहोस्